गृहपृष्ठ ∕ समाचार ∕ बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग हेल्थ आवाज सोमबार, २०७९ फागुन १ गते, १५:३१ मा प्रकाशित काठमाडौँ – बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटु रोग देखिएको छ । ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो । १९ सरकारी विद्यालयका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गङ्गालाल हृदय रोग केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो । अध्ययन गर्दा ९ जनामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जनामा जन्मजात मुटुको रोग देखिएको सहिद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले बताए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । त्यस्तै उक्त सार्वजनिकिकरण कार्यक्रममा एक जनाको जन्मजात मुटु रोगको शल्यक्रिया समेत गर्नु परेको पनि जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व