गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा हेल्थ आवाज मंगलबार, २०७९ फागुन ९ गते, १३:१४ मा प्रकाशित काठमाडौं–पूर्व स्वास्थ्यमन्त्री प्रा.डा. मधुराप्रसाद श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्यमन्त्री पदम गिरी र परराष्ट्र मन्त्री डा. विमला पौडेल राईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । मंगलबार विहान पशुपति आर्यघाटमा मन्त्रीद्वयले डा. श्रेष्ठको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका हुन् । सोमबार विहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैंछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. श्रेष्ठ ८८ वर्षको उमेरमा निधन भएको हो । प्रा.डा. श्रेष्ठ वि.सं. २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री थिए । सामुदायिक चिकित्साका ज्ञाता रहेका डा. श्रेष्ठकै योजनामा चिकित्सक सहर केन्द्रीत होइन्, समुदाय केन्द्रीत हुने पाठ्यक्रम तय भएको थियो । कम्युनिटी मेडिसिनका प्रवर्तक रहेका उनले बनाएको पाठ्यक्रम भारतमा समेत फ्लो गरिदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन