गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री गिरीले भेटे स्वीट्जरल्याण्डका राष्ट्रपति स्वास्थ्यमन्त्री गिरीले भेटे स्वीट्जरल्याण्डका राष्ट्रपति बिरामी सुरक्षाका विषयमा सहकार्य गर्ने प्रतिवद्धता हेल्थ आवाज शुक्रबार, २०७९ फागुन १२ गते, १२:११ मा प्रकाशित काठमाडौं–स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटसँग स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भेटवार्ता गरेका छन् । बिरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुगेका गिरीले शुक्रबार त्यहाँका राष्ट्रपतिसँग भेट गरेका छन् । कार्यक्रमस्थलमा भएको भेटमा मन्त्री गिरीले बिरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय कार्यशालामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिवद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी