२०८१ मंसीर २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलमा अध्यक्ष र रजिस्टार्ड पद रिक्त हुँदा महत्वपूर्ण निर्णय प्रभावित

काउन्सिलमा अध्यक्ष र रजिस्टार्ड पद रिक्त हुँदा महत्वपूर्ण निर्णय प्रभावित


काठमाडौं–नेपाल मेडिकल काउन्सिलको अध्यक्षको नियुक्ती हुन नसक्दा दैनिक काम कारबाही प्रभावित भएको छ । निवर्तमान अध्यक्ष धर्मकान्त बास्कोटाको तीन महिनाअघि पदाबधी सकिएपछि अध्यक्षबिहीन बनेको काउन्सिलमा रजिस्टार्डको पद पनि रिक्त छ ।

रजिस्टार्ड डा. दिलिप शर्माको पदाबधि बुधबारदेखि सकिएको हो । दुबै पद रिक्त हुँदा काउन्सिलका महत्वपूर्ण निर्णय प्रभावित भएको बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ