गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी काउन्सिलको नाम र छाप दर्ता परीक्षा तयारीका नाममा दुरुपयोग नगर्न आग्रह फार्मेसी काउन्सिलको नाम र छाप दर्ता परीक्षा तयारीका नाममा दुरुपयोग नगर्न आग्रह हेल्थ आवाज बिहीबार, २०८० साउन १८ गते, १३:३० मा प्रकाशित काठमाडौं—नेपाल फार्मेसी काउन्सिलले नाम दर्ता परीक्षाको तयारीका नाममा काउन्सिलको नाम र लोगो दुरुपयोग नगर्न भनेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले नाम दर्ता परीक्षा तयारीका नाममा भइरहेका गतिविधीप्रति चासो प्रकट गरेको हो । काउन्सिलले नाम दर्ता परीक्षाको तयारी कक्षा चलाउँछु भन्दैं परिषद्को लोगो र नाम दुरुपयोग भएकाले त्यस्तो नगर्न भनेको छ । ‘दर्तावाला फर्मासिष्टहरुलाई त्यस्ता कक्षाहरुमा संलग्न नहुन र योग्यता मापन परीक्षा भएकाले परीक्षार्थीलाई पाठ्यक्रमअनुसार पढ्न आग्रह गर्दछौं,’ काउन्सिलका रजिष्ट्रार संजीव पाण्डेले भने । उनले दर्तावालालाई यस्ता कक्षाहरुमा संलग्न हुँदा आचारसंहिताको विषय उठ्ने पनि बताए । अहिले फेसबुकलगायतका सामाजिक संजालमा फार्मेसी नाम दर्ता परीक्षाको तयारीका लागि भन्दैं भइरहेको गतिविधीहरु सही नभएको उनको भनाइ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही