गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, १५:१३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा मन्त्रालय नै खाली गरेर कर्मचारीहरु उत्सव मनाउन राष्ट्रिय सभा गृह पुगेका छन् । शुक्रबार तीन बजेसम्म कार्यलय समय रहेतापनि मन्त्रीको १०० दिने उत्सव मनाउनका लागि स्वास्थ्यका कर्मचारीहरु १ बजे नै मन्त्रालय खाली गरेर राष्ट्रियसभा गृह पुगेका हुन् । मन्त्री बस्नेतले परिपत्र नै जारी गरेर १०० दिनको उत्सव मनाउन स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेका थिए । उनले कर्मचारीलाई अनिवार्य सरकारी पोशाकमा र स्वास्थ्यकर्मी सेतो कोटमा आउन निर्देशन दिएका थिए । प्रचारमोहमा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतले बेला—बेला स्टन्ट गरेर चर्चामा आउने गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकेर ठिमीतिर भनेझैं मन्त्रीले स्वास्थ्य मन्त्रालयमा १०० दिने हनिमुन पिरियडको उत्सव बनाउने नयाँ परम्परा स्थापित गर्न खोजेका छन् । यसलाई स्वास्थ्यकै कतिपय उच्च अधिकारी र कर्मचारीहरुले पनि आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाएर उनले १०० दिने उत्सव गरे । जसमा प्रधानमन्त्री दाहालले इन्र्जेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशाको पुल बाँधेर फुर्काए । तर, मन्त्रालयमा र अस्पतालहरुमा अवरुद्ध भएको सेवामा प्रवाहको उनलाई पनि रत्तिभर ख्याल भएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही