गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने हेल्थ आवाज शुक्रबार, २०८० भदौ ८ गते, १२:२० मा प्रकाशित काठमाडौं—नेपाल फर्मेसी परिषद्ले नाम दर्ता परीक्षामा सहयोग गर्ने वा उत्तीर्ण गराइदिने भन्दै प्रभोवन देखाएमा त्यस्तो प्रलोभन देखाउने व्यक्ति र संस्थाका विरुद्धमा उजुरी हाल्न परीक्षार्थीहरुलाई अनुरोध गरेको छ । परिषद्ले २३ औं परीक्षा सम्बन्धी सूचना जारी गिर्दै प्रलोभन दिने व्यक्ति र संस्थालाई कार्वाहीको दायरामा ल्याउने उल्लेख गरेको छ । नाम दर्ता परीक्षाको मापन परिषद्ले तयार पारेको पाठ्यक्रमअनुसार हुने हुँदा कोही कसैको भ्रममा पनि नपर्न भनेको छ । परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले परिषद्मा दर्ताका नाममा सामाजिक संजालमा विभिन्न खालका भ्रमहरु फैलिएको भन्दै त्यसलाई रोक्न सार्वजनिक सूचना जारी गरिएको बताए । उनले त्यस्तो भ्रम फैलाउने विरुद्ध कसैले उजुरी गरे परिषद्ले कार्वाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान