२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता


काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. संगीता मिश्रालाई नियुक्ति गरिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् ।

विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहलाई मन्त्रालय तानिएको छ ।

यसअघि डा. मिश्रा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिइन् ।

त्यसअघि उनले स्वास्थ्य मन्त्रालयको प्रवक्ता, कोशी अस्पतालको मेसु र परोपकार प्रसुति गृहको मेसुको जिम्मेवारी समेत सम्हालिसकेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ