गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठको काज फिर्ता बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठको काज फिर्ता हेल्थ आवाज बिहीबार, २०८० भदौ १४ गते, १०:५५ मा प्रकाशित काठमाडौं-बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्टको काज फिर्ता गरेका हुन् । काज फिर्ता भएसँगै उनी लुम्बिनीको स्वास्थ्य तालिम केन्द्रमा फिर्ता हुनेछन् । १० कात्तिक २०७९ मा तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले श्रेष्ठलाई वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा नियुक्त गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… संकटमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकबिहीन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ३ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ सामाजिक विकास मन्त्रालय र कासबीच सहकार्यबारे छलफल युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’