गृहपृष्ठ ∕ समाचार ∕ भाइरल निमोनियाका कारण काठमाडौं—१६ का वडाध्यक्ष रिजालको मृत्यु भाइरल निमोनियाका कारण काठमाडौं—१६ का वडाध्यक्ष रिजालको मृत्यु हेल्थ आवाज बिहीबार, २०८० भदौ २१ गते, १०:४९ मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिका—१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार विहान ७ः३० बजे उपचारका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा रिजालको निधन भएको हो । अस्पतालकाअनुसार उनको सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको हो । अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छेले उपचारका क्रममा रिजालको निधन भएको जानकारी दिए । १७ भदौंमा उनी उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति योग के हो ? यसका प्रकार र फाइदा सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति योग के हो ? यसका प्रकार र फाइदा सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ