गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाको स्वास्थ्य विभाग गठन, यस्तो छ टिम ? रास्वपाको स्वास्थ्य विभाग गठन, यस्तो छ टिम ? हेल्थ आवाज बुधबार, २०८० असोज ३ गते, १३:३३ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. तोषिमा कार्कीको नेतृत्वमा स्वास्थ्य विभाग बनाएको छ । ललितपुरबाट निर्वाचित सांसद कार्की प्रमुख रहेको विभागमा चिकित्सक र स्वास्थ्यकर्मी आवद्ध छन् । विभागका उपप्रमुखमा डा. पुष्पमणि खराल छन् । यसअघि एमालेनिकट राष्ट्रिय चिकित्सक संघका महासचिव रहेका उनले गत असारमा उक्त पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका हुन् । रास्वपाको सचिवमा डा. विश्व ठाकुर छन् । सदस्यमा डा. स्यामेन्द्र झा, डा. राजु ढकाल, डा. प्रभात अधिकारी, समता कोइराला, विकेस बज्राचार्य छन् । विभागको सल्लाहकारमा भने डा. सुवास प्याकुरेल छन् । ११ सदस्सीय विभागमा बाँकी सदस्य पछि थपिने रास्वपाले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ५ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’