गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. प्रकाश स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. प्रकाश हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, १७:१६ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. प्रकाश बुढाथोकीले पाएका छन् । गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री मोहनबहादुर बस्नेतले उनलाई मन्त्रालयको प्रवक्तामा नियुक्त गरेका हुन् । ११ औं तहका डा. बुढाथोकी केन्द्रीय कारागार अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हुन् । नयाँ नियुक्तिले उनलाई न मन्त्रालयको काम गर्न सहज हुनेछ न त अस्पतालको नै । मेसु अस्पतालको कार्यवाहक प्रमुख हुने भएकाले उनले अस्पतालको नियमित कामकाजको जिम्मेवारी सम्हाल्नुपर्छ भने मन्त्रालयको काम कारवाहीमा नियमित अपडेट रहनुपर्ने प्रवक्ताको भूमिका पनि उनले खेल्नुपर्नेछ । चार महिनाअघि मन्त्रालयका प्रवक्ता रहेका डा. सन्जयकुमार ठाकुर सरुवा भएपछि प्रवक्ताको पद रिक्त थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका डा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका डा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा