गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल तथा डेन्टल कलेज सङ्घमा आबद्ध १७ संस्थाले भूकम्प पीडितको उपचार निःशुल्क गर्ने निजी मेडिकल तथा डेन्टल कलेज सङ्घमा आबद्ध १७ संस्थाले भूकम्प पीडितको उपचार निःशुल्क गर्ने हेल्थ आवाज मंगलबार, २०८० कात्तिक २१ गते, १४:१७ मा प्रकाशित काठमाडौं– जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ वटा मेडिकल कलेज र २ वटा डेन्टल कलेजले निःशुल्क उपचार गर्ने भएका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध रहेका मेडिकलहरूबाट निःशुल्क उपचार सेवा दिइने जनाएको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न ठाउँमा सञ्चालित १५ वटा निजी मेडिकल कलेज र डेन्टल कलेजले भूकम्पका घाइतेको निःशुल्क उपचार गरिने घोषणा गरिएको छ । यस्तै, सरकारले सहयोगका लागि आग्रह गरेमा आफूहरू स्वास्थ्यसँग सम्बन्धित सबै प्रकारका सेवाहरू निःशुल्क रुपमा सहयोग गर्न तयार रहेको अध्यक्ष कार्कीले उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्