गृहपृष्ठ ∕ समाचार ∕ भूकम्पपछिको महामारी आँकलनका लागि इडिसिडीबाट खटाइयो तीन सदस्यीय टोली खटाइयो भूकम्पपछिको महामारी आँकलनका लागि इडिसिडीबाट खटाइयो तीन सदस्यीय टोली खटाइयो हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १४:५८ मा प्रकाशित फाइल तस्बिर काठमाडौं– सरकारले भूकम्पपछि प्रभावित क्षेत्रमा आउन सक्ने रोगको सम्भावित महामारी आँकलन गर्न जनशक्ति परिचालन गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी भूकम्प प्रभावित क्षेत्रमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)बाट तीन सदस्यीय टोली परिचालन गरिएको जनाएको हो । उक्त टोलीले प्रदेशसँग समन्वय र सम्भाव्य महामारीको आँकलन गर्नेछ । भूकम्पपछिको समयमा देखा पर्न सक्ने स्वास्थ्य महामारी, कुपोषण, मनोसामाजिक समस्या लगायतका समस्याको रोकथाम तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले उक्त क्षेत्रमा महामारी रोकथाम तथा उचित व्यवस्थापनका लागि सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण