गृहपृष्ठ ∕ समाचार ∕ बालकुमारी प्रदर्शनका घाइतेको किष्ट अस्पतालमा मृत्यु बालकुमारी प्रदर्शनका घाइतेको किष्ट अस्पतालमा मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १५:१५ मा प्रकाशित काठमाडौं—ललितपुरमा प्रदर्शनमा घाइते भएका एक जनाको किष्ट अस्पतालमा मृत्यु भएको छ । शुक्रबार बालकुमारी भएको प्रदर्शनमा अचेत भेटिएका दैलेखका २३ वर्षीय सुजन राउतको किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका राउतलाई १२ः४० बजे अस्पताल ल्याइएको र सिपीआर गर्दा सफल नभएको बताए । अस्पतालले राउतलाई १ः१७ मिनेटमा मृत घोषणा गरेको थियो । उनको छातीमा डाम रहेको डा. पाठकले जानकारी दिए । मृत्यु कारण भने खुलिसकेको छैन । शुक्रबार विहान दक्षिण कोरियाका लागि रोजगार प्रणाली (इपीएस) परीक्षाको फारम भर्न नपाएपछि तीब्र प्रदर्शन भएको थियो । प्रदर्शनकै क्रममा घाइते भएका अर्का एक जनाको पाटन अस्पताल उपचार भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा पनि प्रदर्शनकारीहले हावा खुस्काएका थिए । लगतै, उनीहरुले उक्त गाडीमा आगजनी गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न