गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनीको नयाँ स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनीको नयाँ स्वास्थ्य सचिव हेल्थ आवाज शुक्रबार, २०८० माघ ५ गते, १७:४५ मा प्रकाशित काठमाडौं—सरकारले लुम्बिनी प्रदेशको नयाँ स्वास्थ्य सचिवका रुप्मा दुर्गालक्ष्मी श्रेष्ठलाई पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई लुम्बिनीको नयाँ स्वास्थ्य सचिव बनाएर पठाउने निर्णय गरेको हो । उनी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कार्यरत थिइन् । श्रेष्ठ स्वास्थ्य सेवाको ११ औं तहकी कर्मचारी हुन् । उनी प्रमुख अस्पताल नर्सिङ प्रशासकका रुपमा कार्यरत थिइन् । यसअघि लुम्बिनीको स्वास्थ्य सचिवका डा. जनार्दन पन्थी थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं