२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरीक्षार्थी बढी भएपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने

परीक्षार्थी बढी भएपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ४ दिन हुने भएको छ । बुधबार काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या बढी भएको भन्दैं ४ दिन परीक्षा संचालन गर्ने जनाएको छ ।

यसअघि काउन्सिलले लाइसेन्स परीक्षा १७ माघदेखि १९ माघसम्म संचालन गर्ने जनाएको थियो ।

परीक्षार्थी बढी भएपछि काउन्सिलले अब १६ माघदेखि १९ माघसम्म लाइसेन्स परीक्षा सचालन गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ