गृहपृष्ठ ∕ समाचार ∕ नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन हेल्थ आवाज बिहीबार, २०८० माघ १८ गते, १३:५१ मा प्रकाशित काठमाडौं—सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिमा लेखनाथ लामा र डा. सहारा श्रेष्ठलाई नियुक्त गरेको हो । नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति सदस्यमा मनोनयन भएका लामा सिन्धुपाल्चोकका र डा. श्रेष्ठ काठमाडौंका हुन् । उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मनोनयन गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन,… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै विवादमा नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित गर्न पाइने छैन’ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै विवादमा नेपाल नर्सिङ संघले भन्यो, ‘नर्सहरुलाई दुई दिने सार्वजनिक विदाबाट बञ्चित गर्न पाइने छैन’ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई