२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति अध्यक्षमा डा. परशुराम

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति अध्यक्षमा डा. परशुराम


काठमाडौं—सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. परशुराम मिश्रलाई नियुक्त गरेको हो ।

बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमोजिम डा. मिश्रलाई अध्यक्ष नियुक्त गरेको हो ।

उनी महोत्तरीको नगरासिश्र्वा—१० का हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ