गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस हेल्थ आवाज शुक्रबार, २०८० फागुन ११ गते, १७:२३ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा सतिसकुमार देवको नाम सिफारिस गरेको छ । ८ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्तिका लागि पठाइएको मन्त्रालय स्रोतले हेल्थआवाजलाई जानकारी दियो । ‘माननीय मन्त्रीस्तरीय निर्णय भएर डा. देवको नाम नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारका लागि मन्त्रिपरिषदमा सिफारिस भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः अबको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ला ।’ पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता… धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? ५ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा Kalpana Craft ट्रेण्डिङ कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री दाँत सफा गर्दा झन हल्लिने कुरा कति सत्य, कति भ्रम ? नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री दाँत सफा गर्दा झन हल्लिने कुरा कति सत्य, कति भ्रम ? नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो