गृहपृष्ठ ∕ समाचार ∕ बाल चिकित्सा नर्स सप्ताह सुरु बाल चिकित्सा नर्स सप्ताह सुरु हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १६:४७ मा प्रकाशित काठमाडौं—बाल चिकिमत्सा नर्स सप्ताह सुरु भएको छ । बुधबारबाट ‘बाल चिकित्सा नर्सहरुको आवाजः बाल शोषण रोक्नुहोस्’ भन्ने नाराका यो सप्ताह सुरु भएको हो । नेपालमा वि.सं. २०७५ देखि बाल तथा किशोर—किशोरीको स्वास्थ्य तथा सर्वाङ्गण वृद्धि र विकासको साथै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत हकहितको वकालत गर्न यो दिवस मनाइदैं आएको बाल चिकित्सा नर्स संघ नेपालकी अध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन् । १६ फागुनबाट २२ फागुनसम्म देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइनेछ । संघले १६ फागुनमा सामाजिक संजालमा बाल शोषण रोक्नुस् भन्ने सन्देशात्मक अभियान गरेको छ । बिहीबारबाट देशका विभिन्न अस्पतालमा सचेतनाका कार्यक्रमहरु गर्ने र अन्तिम दिन २२ फागुनमा कान्ति बाल अस्पतालमा संघको वार्षिक साधरणसभा तथा वार्षिक दिवस समारोह गरी समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई