गृहपृष्ठ ∕ समाचार ∕ उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित हेल्थ आवाज बिहीबार, २०८० फागुन २४ गते, १३:३८ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने सहमति जुटाएको जसपाका नेता मोहम्मद इस्यिाक राईले जानकारी दिए । ‘अध्यक्षज्यूले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने निर्णय भएको छ,’ उनले भने, ‘उहाँ उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नुहुनेछ । यसैगरी, जसपाको भागमा परेको वन मन्त्रालयमा भने नवलकिशोर साह मन्त्री बन्ने निश्चित भएको छ । जसपाले पाएको राज्यमन्त्रीमा भने दीपक कार्की जानेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता… मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच प्राविधिक सम्झौता ६ योग के हो ? यसका प्रकार र फाइदा ७ अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी रिस्क ? Kalpana Craft ट्रेण्डिङ कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त योग के हो ? यसका प्रकार र फाइदा कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त योग के हो ? यसका प्रकार र फाइदा