गृहपृष्ठ ∕ समाचार ∕ नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण हेल्थ आवाज आईतबार, २०८१ वैशाख २ गते, १८:१० मा प्रकाशित काठमाडौं—नेपाल जनस्वास्थ्य संघको नयाँ केन्द्रीय कार्यसमितिले कार्यभार सम्हालेको छ । आइतबार २७ चैतमा सर्वसम्मत रुपमा कृष्णमान शाक्यको नेतृत्वमा निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । समितिको उपाध्यक्षमा तेत्रप्रसाद दुलाल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिव भीमप्रसाद सापकोटा, कोषाध्यक्ष विजय ढकाल र सह—कोषाध्यक्षमा मायाकुमारी गोले निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी, सदस्यहरुमा नरेशप्रसाद जोशी, श्रीकृष्ण बस्नेत, विकेश मल्ल, विनोदकुमार पोखरेल, मनोज सिग्देल र अमृत विष्ट चयन भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने… काठमाडौंका मेयर बालेनलाई पितृशोक दक्षिण पूर्वी एसियामा गत वर्ष ५० हजार एचआईभी संक्रमितको मृत्युः… धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ५ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ६ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? ७ ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर TFN ट्रेण्डिङ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए शिर्षासन योग गर्ने तरिका र फाइदाहरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? स्वास्थ्यमन्त्री त्रिपाठीलाई एमालेको स्वास्थ्य विभागले दियो १३ सुझाव कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए शिर्षासन योग गर्ने तरिका र फाइदाहरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? स्वास्थ्यमन्त्री त्रिपाठीलाई एमालेको स्वास्थ्य विभागले दियो १३ सुझाव