गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन सुनील सापकोटा मंगलबार, २०८१ वैशाख ४ गते, १७:१५ मा प्रकाशित पोखरा—पोखराका साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार दिउँसो उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदाहुँदै निधन भएको हो । शिक्षण अस्पतालका डा. सिपी आचार्यलगायत टिमले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । डा. आचार्यका अनुसार १० दिनदेखि सामान्य औषधि खाइरहेकोमा सोमबार साँझ समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । पंगेनीको पित्तथैली, फोक्सोलगायत अंगमा समस्या देखिएको थियो । शरीरभर संक्रमण फैलिएको र अथक प्रयास गर्दा पनि प्रयास सफल हुन नसकेको डा. आचार्यले बताए । अस्पताल ल्याउँदा नै क्रिटिकल रहेको डा. आचार्यले स्पष्ट पारे । स्व. पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् । बुधबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनायो । पंगेनीको उपचारका लागि यसअघि रकम संकलन गर्न सुरु गरिएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ कण्डमको सही प्रयोग कसरी गर्ने ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा कण्डमको सही प्रयोग कसरी गर्ने ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा