२०८० जेठ २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलको विशेषज्ञ लाइसेन्स परीक्षामा ६६.३६ प्रतिशत पास

काउन्सिलको विशेषज्ञ लाइसेन्स परीक्षामा ६६.३६ प्रतिशत पास


काठमाडौं-नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ लाइसेन्स परीक्षामा ६६.३६ प्रतिशत पास भएका छन् । काउन्सिलले २३ कात्तिकमा विशेषज्ञ लाइसेन्स परीक्षामा लिएको थियो ।

काउन्सिलले प्रकाशित गरेको नतिजाअनुसार जम्मा ६५९ जनाले विशेषज्ञताको लाइसेन्स परीक्षाका लागि आवेदन दिएकामा  ४३६ जना पास भएका छन् ।

२२१ जना भने फेल भएका छन् । दुई जना भने अनुपस्थित रहेको काउन्सिलले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)