२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसीबाट न्युट्रासिटीकल्स नबेच्न एनपीएको आग्रह

फार्मेसीबाट न्युट्रासिटीकल्स नबेच्न एनपीएको आग्रह


काठमाडौं—नेपाल फर्मास्युटिकल्स एशोसिएसन (एनपीए)ले फार्मेसीहरुबाट न्युट्रासिटीकल्स (खाद्यपूरक) सामाग्री नबेच्ने आग्रह गरेको छ । शनिबार एक विज्ञप्ती निकाल्दैं एनपीएले आफ्ना सदस्यहरुलाई औषधि पसलबाट खाद्यपूरक सामाग्री नबच्ने आग्रह गरेको हो ।

एनपीएका अध्यक्ष ललितमोहन पन्त र महासचिव संजीव शर्मा कट्टेलले जारी गरेको विज्ञप्तीमा न्युट्रासिटीकल्सहरुको औषधीजस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले सो सेवनपछि निको हुने अथवा नहुने वा यसको दीर्घकालीन असरको बारेमा थाहा नभएको नहुँदा बिक्री वितरण नगर्न भनिएको छ ।

न्युटासिटीकल्स बेच्न नहुने विषयमा विज्ञप्तीमा ९ वटा बुँदामा प्रष्ट्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ