२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बिहीबार आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगकाअनुसार ७ हजार ८४७ जनाले एमबीबीएसको इन्ट्रान्स उत्तीर्ण गरेका छन् ।

एमबीबीएसको शैक्षिक सत्र २०८१/८२ को भर्नाका लागि आयोगले १ भदौंमा प्रवेश परीक्षा संचालन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ