गृहपृष्ठ ∕ समाचार ∕ डा केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग डा केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग हेल्थ आवाज सोमबार, २०७६ कात्तिक २५ गते, १७:५२ मा प्रकाशित काठमाडौं- चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै १७ औं पटकको आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार संघका महासचिव लोचन कार्कीले एक विज्ञप्ती जारी गर्दै डा. केसीको जीवन रक्षार्थ वार्ता गर्न सरकारसँग माग गरेका हुन् । विज्ञप्तीमा समस्या समाधानमा ठोष पहल गर्न माग गर्दै डा केसी र सरकारबीच विगतमा भएका सम्झौताहरुको अक्षरस पालना गर्नु सरकारको दायित्व भएको पनि संघले ठहर गरेको छ । १७औं पटकको आमरण अनशनका लागि डा केसी डडेल्धुरा पुगेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन… प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था… ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने