गृहपृष्ठ ∕ समाचार ∕ डा केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग डा केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको माग हेल्थ आवाज सोमबार, २०७६ कात्तिक २५ गते, १७:५२ मा प्रकाशित काठमाडौं- चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै १७ औं पटकको आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार संघका महासचिव लोचन कार्कीले एक विज्ञप्ती जारी गर्दै डा. केसीको जीवन रक्षार्थ वार्ता गर्न सरकारसँग माग गरेका हुन् । विज्ञप्तीमा समस्या समाधानमा ठोष पहल गर्न माग गर्दै डा केसी र सरकारबीच विगतमा भएका सम्झौताहरुको अक्षरस पालना गर्नु सरकारको दायित्व भएको पनि संघले ठहर गरेको छ । १७औं पटकको आमरण अनशनका लागि डा केसी डडेल्धुरा पुगेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै