गृहपृष्ठ ∕ समाचार ∕ डा. सुन्दर प्रसाद ह्योजु प्रहरी अस्पतालको निर्देशक बन्दैं डा. सुन्दर प्रसाद ह्योजु प्रहरी अस्पतालको निर्देशक बन्दैं हेल्थ आवाज सोमवार, २०८१ कात्तिक ५ गते, ११:४९ मा प्रकाशित काठमाडौं—महाराजगंजस्थित १५० शैय्याको नेपाल प्रहरी अस्पतालको नेतृत्व डा. सुन्दर प्रसाद ह्योजुले गर्ने भएका छन् । आइतबार बसेको गृह मन्त्रालय बढुवा समितिको सचिवालय बैठकले डा. ह्योजुलाई स्वास्थ्य उपसमूहतर्फको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने सिफारिस गरेसँगै उनको प्रहरी अस्पतालको कमाण्ड लिने बाटो खुला भएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको सचिवालयले जनाएको छ । नेपाल प्रहरीको अस्पतालको निर्देशक एआईजी रहने व्यवस्था छ । अस्पतालकी तत्कालीन निर्देशक डा. आशा सिंहले चार महिनाअघि अवकाश पाएकी थिइन् । प्रहरी अस्पतालमा चार महिनादेखि निर्देशक पद रिक्त छ । हाल डिआईजी डा. ह्योजुले नै निमित्तका निर्देशकको रुपमा अस्पतालको कमाण्ड सम्हालिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी