गृहपृष्ठ ∕ समाचार ∕ गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु हेल्थ आवाज सोमबार, २०८१ कात्तिक ५ गते, १८:०३ मा प्रकाशित धनगढी—कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । सोमबार अस्पतालको चिकित्सकीय टोलीले ५० वर्षीय पुरुषको हातको पाखुरामा पलाएको सिस्टको शल्यक्रिया गरेर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो । शल्यक्रिया टोलीमा सर्जन डा. शंकर अधिकारी , एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, नर्सिङ कर्मचारी रोशनी शाही, आरती भण्डारी, शर्मिला चौधरी र सहयोगी रोशनी चौधरी रहेका थिए । गेटा अस्पतालले थप स्वास्थ्य सेवाहरु विस्तार गर्दै गइरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल