गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हेल्थ आवाज मंगलबार, २०८१ कात्तिक २० गते, १६:२३ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । सोमबार साँझदेखि अस्वस्थ भएपछि प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका सबै कार्यक्रम र भेटघाट रद्ध गरेका छन् । ओलीलाई सामान्य ज्वरोको समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँलाई सामान्य ज्वरो देखिएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘परीक्षणहरु भइरहेका छन् ।’ हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता धेरै पढिएका १ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया २ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ३ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ४ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ५ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले