गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं हेल्थ आवाज बुधबार, २०८१ कात्तिक २१ गते, १४:११ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । सोमबार साँझदेखि उनलाई भाइरल ज्वरोको संक्रमण भएको हो । प्रधानमन्त्री ओलीलाई सुरुमा डेंगी संक्रमण भएको आशंका गरिएको थियो । तर, प्रयोगशाला परीक्षणपछि उनको डेंगी संक्रमण नेगेटिभ आएको थियो । चिकित्सकहरुकाअनुसार ओलीलाई ज्वरोसँगै घाँटीमा पनि संक्रमण भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमसः सुधार आएको र चिकित्सकहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबारदेखि ओलीले बाहिर भेटघाट र कार्यक्रमहरु स्थगित गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी