गृहपृष्ठ ∕ समाचार ∕ ट्रमा सेन्टरको मेसुमा डा. रिजाल, तुईतुईलाई वीर अस्पताल ट्रमा सेन्टरको मेसुमा डा. रिजाल, तुईतुईलाई वीर अस्पताल हेल्थ आवाज मंगलवार, २०८१ मंसिर २५ गते, ११:०४ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेण्डेन्ट परिर्वतन गरेको छ । सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै सेन्टरका मेसु डा. रुद्र मरासिनीलाई हटाएर त्यही कार्यरत चिकित्सक डा. बद्री रिजाललाई नियुक्त गरेका हुन् । डा. रिजाल नेपाल चिकित्सक संघका उपाध्यक्ष पनि हुन् । त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुईतुईलाई वीर अस्पताल सरुवा गरेका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा लामो समयदेखि कार्यरत डा. सुरेन्द्र चौरासियाको पनि सरुवा गरेका छन् । उनको स्थानमा उपचारात्मक महाशाखाबाट दयाकृष्ण पन्तलाई लगिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने