गृहपृष्ठ ∕ समाचार ∕ एनएमएको चौथो हेल्थ समिट २०२४ सुरु (लाइभ) एनएमएको चौथो हेल्थ समिट २०२४ सुरु (लाइभ) हेल्थ आवाज शुक्रवार, २०८१ मंसिर २८ गते, १२:४० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को चौथो हेल्थ समिट राजधानीमा सुरु भएको छ । शुक्रबारबाट माइतीघरस्थित कार्की ब्यांकेटमा सुरु भएको समिट भोलिसम्म चल्नेछ । ‘हेल्थ वियोन्ड द हेल्थ’ भन्ने मुख्य नाराका साथ सुरु भएको समिटको यो चौथो संस्करण हो । यसअघि एनएमएले आफ्नो वार्षिक क्यालेण्डरअनुसार तीन वटा समिटका संस्करणहरु सम्पन्न गरिसकेको छ । सम्मेलनले मुलुकको दिगो विकास लक्ष्यलाई लक्षित गरेर स्वास्थ्य रणनीति तयार गर्नेछ । यसैगरी, अनुसन्धानलाई नीति, व्यवहारमा परिणत गर्ने लक्ष्य पनि राखिएको छ । सम्मेलनमा चिकित्सक, विषय विज्ञ तथा सरोकारवालाहरुको सहभागिता छ । सम्मेलनमा विभिन्न सेसनमा कार्यपत्रमाथि छलफल हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी