गृहपृष्ठ ∕ समाचार ∕ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय जनरल रजिष्टर्ड नर्सको अध्ययन सुरु गर्नका लागि प्रतिष्ठान र विश्वविद्यालयलाई पत्राचार गरिने हेल्थ आवाज बुधबार, २०८१ माघ ३० गते, १६:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले सरकारी चिकित्सा अध्ययन संस्थाहरुका लागि पिजीमा २०९ सिट थप गर्ने निर्णय गरेको छ । बुधबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको आयोगको १७ औं बैठकले उक्त निर्णय गरेको हो । ‘बिनियोजित छात्रवृत्ति रकमको अधिनमा रही थप सरकारी शैक्षिक संस्थामा पिजीमा २०९ सिट वृद्धि गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झाले भने । यसैगरी, आयोगको बैठकले प्लस टु पछिको जनरल रजिष्टर्ड नर्सको अध्ययन सुरु गर्नका लागि प्रतिष्ठान र विश्वविद्यालय पत्राचार गर्ने निर्णय गरेको छ । आवासीय चिकित्सकहरुको निर्वाह भत्ताका विषयमा रहेको विवाद समाधानका लागि होमवर्क गरेर निजी मेडिकल कलेजले दिएको निवेदनमाथि अर्को बैठकमा छलफल गर्ने निर्णय भएको पनि डा. झाले जानकारी दिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’ योग के हो ? यसका प्रकार र फाइदा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव तीन डाक्टर अब ‘माननीय’ योग के हो ? यसका प्रकार र फाइदा