गृहपृष्ठ ∕ समाचार ∕ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय जनरल रजिष्टर्ड नर्सको अध्ययन सुरु गर्नका लागि प्रतिष्ठान र विश्वविद्यालयलाई पत्राचार गरिने हेल्थ आवाज बुधबार, २०८१ माघ ३० गते, १६:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले सरकारी चिकित्सा अध्ययन संस्थाहरुका लागि पिजीमा २०९ सिट थप गर्ने निर्णय गरेको छ । बुधबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको आयोगको १७ औं बैठकले उक्त निर्णय गरेको हो । ‘बिनियोजित छात्रवृत्ति रकमको अधिनमा रही थप सरकारी शैक्षिक संस्थामा पिजीमा २०९ सिट वृद्धि गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झाले भने । यसैगरी, आयोगको बैठकले प्लस टु पछिको जनरल रजिष्टर्ड नर्सको अध्ययन सुरु गर्नका लागि प्रतिष्ठान र विश्वविद्यालय पत्राचार गर्ने निर्णय गरेको छ । आवासीय चिकित्सकहरुको निर्वाह भत्ताका विषयमा रहेको विवाद समाधानका लागि होमवर्क गरेर निजी मेडिकल कलेजले दिएको निवेदनमाथि अर्को बैठकमा छलफल गर्ने निर्णय भएको पनि डा. झाले जानकारी दिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु