गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगद्वारा एमपीएचसहित तीन विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक चिकित्सा शिक्षा आयोगद्वारा एमपीएचसहित तीन विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक हेल्थ आवाज सोमवार, २०८१ फागुन ५ गते, ११:२१ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमपीएच, एमफिल इन क्लिनिकल साइकोलोजी र एमएस्सी एमआईटीको स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आइतबार आयोगले तीन विषयको स्नातकोत्तर तहको भर्नाका लागि लिइएको इन्ट्रान्सको नतिजा सार्वजनिक गरेको हो । एमपीएचको इन्ट्रान्समा ५ सय ७४ जनाले नाम निकालेका छन् । यस्तै, एमफिल इन क्लिनिकल साइकोलोजीमा २१ जना, एमएस्सी एमआईटीको इन्ट्रान्समा २७ जना पास भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित