गृहपृष्ठ ∕ समाचार ∕ पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर हेल्थ आवाज सोमबार, २०८१ फागुन १९ गते, १६:४० मा प्रकाशित काठमाडौं—पूर्व युवराज पारस शाहलाई चौथो पटक हृदयघात भएको छ । आइतबार बेलुका हृदयघात भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएलगतै चिकित्सकहरुले उनको एन्जियोप्लाष्टी गरेका थिए । अहिले शाहको अवस्था स्थिर रहेको उपचार संलग्न एक चिकित्सकले जानकारी दिए । ‘उहाँलाई हृदयघात भएको हो,’ ती चिकित्सकले हेल्थआवाजसँग भने, ‘अहिले अवस्था स्थिर छ ।’ उनलाई अझै केही दिन अस्पतालको निगरानीमा राखेर उपचार गरिनेछ । ५३ वर्षीय पूर्व युवराज पारसलाई यसअघि पनि तीन पटक हृदयघात भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह