गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली हेल्थ आवाज बिहीबार, २०८१ फागुन २२ गते, १७:१८ मा प्रकाशित तस्विर: ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त सचिव डा. विकास देवकोटाले पदबहाली गरेका छन् । बिहीबार दिउँसो सचिव देवकोटाले पदबहाली गरेका हुन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । १२ फागुनमा निवर्तमान स्वास्थ्य सचिव डा. रोशन पोखरेल अनिवार्य अवकासमा गएसँगै स्वास्थ्य सचिव रिक्त रहेको थियो । स्वास्थ्य सचिव नियुक्त हुनुअघि डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए। स्वास्थ्य सचिव सिफारिस समितिले १२ औं तहका अतिरिक्त सचिव डा. देवकोटासँगै १२ औं तहकैं अतिरिक्त सचिवद्धय डा. संगीता मिश्रा र डा. टंक बाराकोटीलाई सचिवका लागि सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ‘दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम… पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ४ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा ७ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने TFN ट्रेण्डिङ 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम' मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक प्रदेश २ बाट खोप अभियान सुरु हुने उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम' मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक प्रदेश २ बाट खोप अभियान सुरु हुने उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा