गृहपृष्ठ ∕ समाचार ∕ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त हेल्थ आवाज बुधबार, २०८१ फागुन २८ गते, १९:०७ मा प्रकाशित काठमाडौं । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । अस्पताल विकास समितिको आज बसेको बैठकले रेग्मीलाई निर्देशकमा नियुक्त गरेको हो । २५ फागुनमा अस्पतालका निर्देशक प्रा.डा. विधाननिधि पौडेलको चार वर्षे कार्यकाल सकिएसँगै उक्त पद खाली रहेको थियो । निर्देशक पदका लागि ११ जना चिकित्सकले आवेदन दिएका थिए । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशक सिफारिस समितिले डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र प्रा.डा. रेग्मीको नाम सिफारिस गरेको थियो । सो सिफारिको आधारमा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रा.डा. रेग्मीलाई चार वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्ति गरेको हो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. रेग्मी तीन वर्षयता सिभिल अस्पतालमा काजमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र