गृहपृष्ठ ∕ समाचार ∕ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए हेल्थ आवाज शुक्रबार, २०८१ चैत्र ८ गते, १८:४९ मा प्रकाशित काठमाडाै-औषधी व्यवस्था बिभागले औषधीमा तोकिएको गुणस्तर नभएको भन्दै दुइ भारतीय औषधी कम्पनीले उत्पादन गरेका पेन्कोटाप्राजल तत्काल बजारबाट फिर्ता गर्न सूचना जारी गरेको छ । तत्काल फिर्ता गर्न सूचना जारी गरेका औषधीहरूमा भारतीय कम्पनी साइकोथेरापिक इन्डिया लिमिटेडले अक्टोवर २०२३ मा उत्पादन गरेको सि१६४३००८ व्याचका पिलपेन ब्राण्डको पेन्टाप्राज्वल ४० एमजी रहेकाे छ । त्यसैगरी एष्ट्ररो फर्मास्युटिकल्स प्रालीको २०२३ मै उत्पादन भएको एमपिजे२३३४७८ व्याच नम्बरको एसिटप ४० एमजीको रहेको छ । पिलपेनको आयातकर्ता शारदा मेडिकेयर ट्रेडर्स हो भने एसटिपको आयातकर्ता युनिक ट्रेड लिंक हो । यि दुवै ब्राण्डका औषधी ग्यासटाइटिसकाे समस्या भएकाे समयमा प्रयाेग हुन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय