गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन हेल्थ आवाज मंगलबार, २०८१ चैत्र १९ गते, ११:३३ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्यमन्त्री तथा वर्तमान प्रतिनिधीसभा सदस्य दीपक बोहराको निधन भएको छ। मंगलबार विहान उपचारका क्रममा ओम अस्पतालमा ७४ वर्षको उमेरमा बोहराको निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेतासमेत रहेका बोहरा लामो समयदेखि उपचारमा थिए । ‘उहाँ तीन वर्षदेखि पोष्ट कोभिड र घाँटीको समस्या कारण उपचारमा हुनुहुन्थ्यो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हेल्थआवाजसँग भने, ‘आज विहान उहाँको उपचारकै क्रममा निधन भयो । बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’