गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष, महासचिवमा भीमराज राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष, महासचिवमा भीमराज हेल्थ आवाज मंगलवार, २०८२ जेठ २० गते, ११:३१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा डा. सन्तोष पौडेललाई चयन गरेको छ । सोमबार साँझ अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो । जसमा उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत गरिएको छ । महासचिवमा भीमराज सिंह सर्वसम्मत भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन् । सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । अन्य सदस्यहरुसमेत सर्वसम्मत रुपमा चयन गरिएको थियो । तर, केही प्रतिनिधीहरुले यसमा असन्तुष्टि जनाएपछि निर्वाचन समितिले निर्वाचनको प्रक्रिया स्थगन भएको सूचना जारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ३ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ४ केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने ५ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड TFN ट्रेण्डिङ आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने