गृहपृष्ठ ∕ समाचार ∕ फेसबुकमा ‘अलबिदा’ लेखेर हराएका डाक्टर भेटिए फेसबुकमा ‘अलबिदा’ लेखेर हराएका डाक्टर भेटिए हेल्थ आवाज सोमबार, २०८२ असार २ गते, १४:३१ मा प्रकाशित काठमाडौं—फेसबुकमा ‘अलबिदा’ शीर्षकमा लामो नोट लेखेर सम्पर्कबिहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । सोमबार दिउँसो प्रहरीले उनलाई बालाजुबमा फेला पारेको हो । डा. श्रेष्ठलाई काठमाडौं प्रहरी परिसको टोलीले तार्केश्वरमा फेला पारेको हो । प्रहरीले उनलाई अहिले भद्रकाली ल्याउन लागेको छ । रामेछापमा कार्यरत उनी फेसबुकमा झण्डै ४ घण्टा अगाडि लामो स्टाटस लेखेर सम्पर्कबिहीन भएका थिए । लगतै प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल १० करोड लगानीमा डा. खड्गीको इन्डोयुरोलोजी इन्स्टिच्युट, दैनिक ४ जनाको सरकारी शुल्कमै शल्यक्रिया बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल १० करोड लगानीमा डा. खड्गीको इन्डोयुरोलोजी इन्स्टिच्युट, दैनिक ४ जनाको सरकारी शुल्कमै शल्यक्रिया बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा