गृहपृष्ठ ∕ समाचार ∕ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण हेल्थ आवाज शुक्रबार, २०८२ भदौ ६ गते, ११:२० मा प्रकाशित काठमाडौं—डेंगीको संक्रमण ७४ जिल्लामा देखिएको छ । बिहीबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जारी गरेको पछिल्लो बुलेटिनअनुसार डेंगीको संक्रमण ७४ जिल्लामा देखिएको हो । १ जनवरीदेखि २१ अगष्ट २०२५ मा देशभरका डेंगीका ३ हजार २४७ केस पुष्टि भएका छन् । पछिल्लो ७ दिनमा भने २११ जनामा डेंगी संक्रमण देखिएको इडिसिडीले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाका डेंगी संक्रमण देखिएको छ । हालसम्म ७४ जिल्लामा फैलिएको डेंगीका कारण २ जनाको मृत्यु पुष्टि भएको इडिसिडीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन