गृहपृष्ठ ∕ समाचार ∕ एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश हेल्थ आवाज मंगलबार, २०८२ पुस ८ गते, १५:०३ मा प्रकाशित काठमाडौं—जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एनएमएलाई पत्र लेख्दैं बागमतीबाट उपाध्यक्षका उम्मेदवार बनेका डा. शाहीको उम्मेदवारी यथावत राख्न भनेको हो । यसअघि निर्वाचन समितिले डा. शाहीको उम्मेदवारीमा रित नपुगेको भन्दैं खारेज गरिदिएको थियो । निर्वाचन समितिको उक्त निर्णय गैरकानुनी भन्दै उनले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका थिए । ‘नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को नियम विपरित मनोमानी रुपमा विभिन्न शर्तहरु राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट बन्चित गर्ने कार्य कानुन विपरित भएको देखिदा उक्त नियमावली बमोजिम तोकिएको समय सिमाभित सक्कल वारेसनामा वा मन्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकहरुलाई उक्त निर्वाचनमा सहभागी गर्न/गराउन हुन आदेशानुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाले संघलाई लेखेको पत्रमा छ । एनएमएको २ र ३ माघमा शाखा कार्यालय र १५, १६ र १७ माघमा केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण