गृहपृष्ठ ∕ समाचार ∕ डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक हेल्थ आवाज बिहीबार, २०८२ माघ ८ गते, १३:२१ मा प्रकाशित काठमाडौं—शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा. अनुप बाँस्तोला नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले डा. अनुपलाई शुक्रराज अस्पतालको जिम्मेवारी दिएकी हुन् । शुक्रराजका यसअघिका निर्देशक डा. युवानिधी बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएपछि निर्देशक पद रिक्त भएको थियो । रिक्त निर्देशक पदमा डा. बाँस्तोलालाई ल्याइएको हो । यसअघि डा. बाँस्तोला मन्त्रालयमा फाजिलमा रहेका थिए । उनलाई गुनासो सुनुवाईको जिम्मेवारी दिइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती मुटु रोगका १२ प्रमुख लक्षणहरू नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य