गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल हेल्थ आवाज आईतबार, २०८२ माघ १८ गते, १४:५१ मा प्रकाशित काठमाडाैं- रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचारमा गएका वेला बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । काठमाडौ स्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आइतवार १२ः४५ मा उनको मृत्यु भएको घोषणा गरेको हो । अस्पतालले सिटौलालाई सबअरेनहाइड हेमोरेज भएको र सो को उपचार पद्धती अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमले उपचार गरेको उल्लेख गरेको छ । सिटौला अस्पताल ल्याइनु अघि नै अछाममा श्वासप्रश्वास बन्द भएर ४५ मिनेट सिपिआर(काडियो पल्मोनरी रेसिस्टेसन) दिएर मुटुको चाल पुन फर्काइएको त्यस अवधीमा ज्वरो आएको उल्लेख छ । त्यसको व्यवस्थापन गरी नेपाली सेनाको जहाजबाट काठमाडौ ल्याइएको उल्लेख छ । काठमाडौ ल्याएर आइसीयुमा उपचार गरीएको र त्यस समयमा पनि मधुमेह बढेको त्यसलाई नियन्त्रण गरीएको तर जटिल समस्या भएका कारण ४८ घण्टा उच्च निगरानी गर्दा पनि मस्तिस्क कार्यक्षमतामा पुन प्राप्तीको संकेत नदेखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो Young’s lip with tiny bugs: needs awareness of leishmaniasis बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो Young’s lip with tiny bugs: needs awareness of leishmaniasis