गृहपृष्ठ ∕ समाचार ∕ बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, ११:३६ मा प्रकाशित अन्र्तराष्ट्रिय बाल दिवसको अवसर पारेर इशान बाल तथा महिला अस्पतालमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकालाई लक्षित गर्दै उनीहरुलाई मनोरञ्जन गराउने उद्देश्यका साथ इशान बाल तथा महिला अस्पताल र एसआरएल ल्याबोटरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बालबालिकाको विभिन्न आधारभुत आवश्यकतामध्ये मनोरञ्जनात्मक क्षेत्र पनि एक हो भन्ने कुरालाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका निर्देशक आरपी चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा अस्पतालमा भर्ना भएका पेन्टिङ गर्न सक्ने बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको थियो । प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई प्रथम तथा दोस्रो श्रेणीमा नछुट्याइ, बरु हौसला प्रदान गर्ने उद्देश्यका साथ प्रत्येकलाई उपहार स्वरुप चकलेट प्रदान गरिएको थियो । अस्पतालको यस्तो गतिविधिबाट बालबालिकासंगै अभिभावकहरु समेत प्रभावित भएका थिए । सन् १९५४ मा सर्वप्रथम युएनले बाल दिवसको अवधारणा ल्याएको थियो । बालबालिकाको आवश्यकता र अधिकारको सुनिश्चित गर्दै ल्याइएको उक्त आवधारणा त्यसयता भने क्रमिक रुपमा प्रत्येक राष्ट्रले अन्र्तराष्ट्रिय बाल दिवसको रुपमा मनाउदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता